कैलालीमा पौडी खेल्नेक्रममा डुबेर एक को मृत्यु

धनगढी- कैलालीमा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–९ भुरुवाका १५ वर्षीय दिपेश राजीको मृत्यु भएको हो । उनको कान्द्रा नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ADD Khali jpg
Loading...