Division ban Pahalmanpur

डडेल्धुराबाट भन्सार छलीका सामान बरामद 

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

डडेल्धुरा- डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिएको छ । परशुराम नगरपालिका-९ कुयापानीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २२ हजार ९ सय मूल्य बराबरको सामान बरामद गरिएको हो । 

उक्त मूल्य बराबरको बिडी, सुर्ती, स्याम्पु, जिरा, मिक्चर, पास्ता, छाता लगायतका सामान अस्थायी प्रहरी पोष्ट गाईबाँधे, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...