Satyawati
Division ban Pahalmanpur

कैलालीबाट भन्सार छलीका सामान बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाट, धनगढी उपमहानगरपालिका–१४ बल्देबघाट, गोदावरी नगरपालिका–३ चौकीडाँडा र भजनी नगरपालिका– ७ दक्षीणपुरा बाट अवैध रुपमा भारतबाट भन्सार छल गरि ल्याएका अन्दाजी १ लाख ५३ हजार ८९० मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको चिनी, सुर्ती, पेय पदार्थ, टायल, सुटपिस, कुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...