Satyawati
Division ban Pahalmanpur

कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका–३ रानिकुण्डाका १० वर्षीय दिपेश साउँदको मृत्यु भएको हो ।

उनलाई सुतेको बेला सर्पले डसेको थियो। उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...