कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका– १७ बासखेडा, पुनर्वास नगरपालिका– १० चकमेली र, पुनर्वास नगरपालिका– ११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य ५९ हजार १५ मूल्य बराबरको पेय पदार्थ, नमकिन, चक्लेट, सुर्ती, बेसन, सुपारी, पानीपुरी, रङ, प्लास्टिक झिल्ली लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...