Satyawati
Division ban Pahalmanpur

धनगढीमा एक बालक मृत फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा घरमै झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनको परिवारले पासो फुकाली धनगढीकै स्वस्तिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव पोष्ट मार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...