Division ban Pahalmanpur

अत्याधिक गर्मी भएसँगै गोदावरीमा थप ३ दिन संस्थागत निजी विद्यालय बिदा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरीका संस्थागत निजी विद्यालयहरूले ३ दिन गर्मी बिदा थप गरेका छन । हिजो बसेको संस्थागत विद्यालयहरूको बैठकले गर्मी कार्यमै रहेकाले २७, २८ र २९ गते बिदा थप गर्ने निर्णय गरेका हुन ।

Malpot office dadeldhura

गोदावरी नगरपालिकाले गर्मी बढेको भन्दै जेठ १९ देखि २५ गते सम्म बिदा दिने निर्णय गरेको थियो । हिजो शनिबार विद्यालय बन्द रहेकोमा आज देखि सामुदायिक विद्यालय भने सञ्चालनमा आएका छन ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...