Satyawati
Division ban Pahalmanpur

विश्व हिन्दु परिषद् नेपालको धनगढी नगर समिति कार्यालय उद्घाटन

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी-  विश्व हिन्दु परिषद् नेपालको धनगढी नगर समिति कार्यालयको उद्घाटन गरिएको छ । शनिवार औपचारिक कार्यक्रम गरेर कार्यालयको उद्घाटन गरिएको हो ।

परिषद्ले धनगढी-३ गुरूद्वारा मार्गमा कार्यालय स्थापना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि ब्रह्म कुमारी ईश्वरीय विश्व विद्यालयकी सञ्चालिका हिरा दिदी, विशिष्ट अतिथि पदमराज जोशी, गोदावरी धाम विकास समिति पातञ्जल योग समितिका संरक्षक मदनराज पाण्डेय, नेपाल ज्योतिष परिषद्का अध्यक्ष खगेन्द्रराज अवस्थी, सत्यराज प्रतिष्ठानका सञ्चालक भागवत वाचक सत्यराज अवस्थी लगायत व्यक्तिको कार्यालयको उद्घाटन भएको हो ।

Dadeldhura Aspatal & Ban
Loading...