Satyawati
Division ban Pahalmanpur

बाजुरामा एक पसलमा आगलागी हुँदा २० लाखको क्षति

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

बाजुरा- बाजुरामा एक जनाको पसलमा आगलागी भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–९ का कृष्णबहादुर बिष्टको पसलमा आगलागी भएको हो । उनी बुढिगंगा नगरपालिका–२ ताप्रिसेरामा पसल सञ्चालन गरेर बसेका थिए ।

बिष्टको गोदाममा शनिवार बिहान आगलागी हुँदा गोदाम भित्र रहेका खाद्यान्न, कुखुराको दाना, लत्ताकपडा लगायतका सरसामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...