Satyawati
Division ban Pahalmanpur

कांग्रेस गोदावरी को दोस्रो नगर सम्मेलन अत्तरियामा शुरु

Purbadhar dadeldhura

अत्तरिया- नेपाली कांग्रेस गोदावरी को दोस्रो नगर सम्मेलन शुरु भएको छ । अत्तरियामा शनिबार सम्मेलन शुरु भएको हो । सम्मेलन को एक कार्यक्रमका बिच कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरले उदघाटन गरे ।

Malpot office dadeldhura

नगर सभापति वीर बहादुर चोखाल को सभापतित्वमा भैरहेको कार्यक्रममा प्रदेश साँसद प्रकाश बम, तुलसी देबकोटा , प्रदेशका महामन्त्री उत्तम कठायत लगायत कांग्रेस नेता कार्यकर्ताहरू को बाक्लो उपस्थिति रहेको छ ।

१४ औं महाधिवेशन पछि को यो दोस्रो नगर सम्मेलन भएको कांग्रेस गोदावरीले जनाएको छ । कार्यक्रमको सन्चालन नगर सचिव योगेश भट्ट ले गरेका छन् । कार्यक्रममा कांग्रेसका पुराना नेताहरूलाई सम्मान समेत गरिने नगर सचिव भट्टले बताए ।

Dadeldhura Aspatal & Ban
Loading...