Division ban Pahalmanpur

हाटखोलीमा डुबेर डडेल्धुराका पन्तको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ। शुक्रबार जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोलीको कालाखोला भन्ने स्थानमा नदीमा डुबेर ज्यान गएको हो ।

उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए । शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण आफ्ना थप ५ जना साथीहरूसँग नदीमा नुहाउन गएका थिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...