Satyawati
Division ban Pahalmanpur

डडेल्धुराबाट भन्सार छलीका सामान बरामद 

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

डडेल्धुरा- डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिएको छ । परशुराम नगरपालिका–५ परिगाउँ स्थित पर्शुराम धाम सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५७ हजार ४५४ मूल्य बराबरको सामान बरामद गरिएको हो । 

उक्त मूल्य बराबरको चिनी, बिडी, पेय पदार्थ, चक्लेट, चप्पल लगायतका सामान प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...