Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिमको नीति तथा कार्यक्रम स्वीकृत

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको आव २०८१/०८२ को वार्षिक नीति कार्यक्रम स्वीकृत भएको छ । प्रमुख प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वीकृत भएको हो ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको सभामुख भीम बहादुर भण्डारीले घोषणा गरेका हुन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...