Satyawati
Division ban Pahalmanpur

धनगढीमा ट्रायल परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीमा मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् । बिहीबार धनगढीको ट्रायल सेन्टरबाट मामाको नाममा ट्रायल परीक्षा दिने भान्जा पक्राउ परेका हुन् ।

Malpot office dadeldhura

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ७ का आशिष कठायत रहेका छन् । उनी आफ्ना मामा पदम कडायतको ट्रायल दिन परिक्षा स्थलमा पुगेका थिए ।

मोटरसाईकलको ट्रायल भइरहेको बेला ट्राफिक प्रहरीले चेक गर्दा उनी पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धानमा लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको जनाइएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...