घोडाघोडीमा नालामा डुबेर एक बालिकाको मृत्यु

अत्तरिया- कैलालीको घोडाघोडीमा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–६ व्यबस्थितनगरकी ८ वर्षीया मनिषा बिकको नालामा डुबेर मृत्यु भएको हो ।

उनको सोही पालिकाको झिङ्गेझाला नालामा नुहाउँने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...