Satyawati
Division ban Pahalmanpur

धनगढीबाट भन्सार छलीका सामान बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा र पुरानो भन्सार रोड, धनगढी उपमहानगरपालिका–१० सालघारी र धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३५ हजार १० मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त स्थानबाट चिनी, पास्ता, साबुन, सुर्ती, बिडी, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...