Division ban Pahalmanpur

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाँउपालिका–५ की ३४ वर्षीया बिन्दु चन्दको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका प्रवक्ता केशव बहादुर चन्दले बताए ।

मंगलबार घाँस काट्ने क्रममा कोट भिरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको उनले बताएका हुन् । मृतक चन्द महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुन् । उनी उदयदेव आधारभुत स्वास्थ्य सेवा केन्द्रमा विगत १३ वर्ष देखि स्वंयमसेविकाको रुपमा कार्यरत थिइन ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...