Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा टिप्परको ठक्करबाट युवकको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–६ सिसैयामा टिप्परको ठक्करबाट युवकको मृत्यु भएको हो । शनिबार साँझ बेदकोट नगरपालिका–६ सिसैयामा टिप्परको ठक्कर दिँदा काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरदेखि धनगढी तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२०११ क ५१४ नम्बरको टिप्परले ठक्कर दिँदा वेदकोट नगरपालिका–६ सिसैयाका ५० वर्षीय कामीको मृत्यु भएको भएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...