कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । 

जिल्लाको धनगढी उपमहानगरपालिका– १ पार्कमोड, टीकापुर नगरपालिका– ९ बालुवाटार र भजनी नगरपालिका– ३ कनैयापुरबाट भन्सार छलि गरि ल्याएका ५३ हजार दुई सय ५० मूल्य बराबरको प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लास्टिक झिल्ली लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...