कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराह, भजनी नगरपालिका– ३ कुसुम घाट र कनैयापुर,जुठाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख २८ हजार ९ सय ७० मूल्य बराबरको चिनी, बिडी, सुर्ती, पानीपुरी, मैदा, पास्ता, साबुन, पर्दा, प्रिन्ट केमिकल, प्रिन्ट पेन्ट, मेहेन्दी, छाता लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...