कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुर कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–११ चौकीसत्ताबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य ७३ हजार ७ सय मूल्य बराबरको जुत्ता, चप्पल, बिलेट, सुर्ती, नारिवलको तेल, पाटी पेपर, बेलुन, धागो, नल्का लगायतका सामानहरू इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो ।

Loading...