Division ban Pahalmanpur

धनगढीका ७० बर्षिय चन्द बेपत्ता

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- धनगढीका एक बृद्ध बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्तीटोलका ७० बर्षिय बाला चन्द बेपत्ता भएका हुन् ।

Malpot office dadeldhura

राम्रोसँग बोल्न र सुन्न नसक्ने चन्द यही जेठ १२ गते आफ्नो दाजु पहाड जाँदै हुनुहुन्छ भनेर पछी लागेर बजार सम्म गएका बेला बेपत्ता भएका हुन् । उनी त्यो दिन देखि सम्पर्क बिहिन भएको आफन्त समिर देउवाले बताए ।

साथै बेपत्ता चन्दको खोजि गरिदिन हुन उनले आग्रह गरेका छन् । यदी कसैले कही कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर 9865832488 मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...