Division ban Pahalmanpur

धनगढीबाट काठमाण्डौँका लागि उडेको श्री एयरको जहाज भैरहवा अवतरण

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- धनगढीबाट काठमाण्डौँका लागि उडेको श्री एयरको जहाज काठमाण्डौं अवतरण हुन नसकेपछि भैरहवामा अवतरण गरिएको छ ।

Malpot office dadeldhura

खराव मौसमका कारण काठमाण्डौं बिमानस्थलमा अवतरण गर्न नसकिएपछि धनगढीबाट उडेको जहाज त्यहाँबाट फर्केर भैरहवा बिमान स्थलमा अवतरण गरिएको हो ।

साँझ ६ बजे धनगढीबाट उडेको जहाज काठमाण्डौंको आकाशबाट फर्केर करीव ७ः१५ मा भैरहवा बिमान स्थलमा अवतरण भएको छ । जहाजमा रहेका सबै यात्रु सकुशल रहेको बताईएको छ । मौसममा सुधार आएपछि जहाज पुनः काठमाडौँ उड्ने चालक दलका एक सदस्यले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...