Division ban Pahalmanpur

धनगढीको तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीमा बिहिवारको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस नाघेका छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बिहीवार साँझ धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको हो ।

बुधवार धनगढीको अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । १६ जुन, सन् १९९५ मा कैलालीमा सबै भन्दा बढी अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री मापन भएको तथ्यांक रहेको छ । गर्मी अत्यधिक बढेपछि कैलालीको जनजीवन कष्टकर बनेको छ । केही दिनयता तातो हावा चल्न थालेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...