Division ban Pahalmanpur

कैलालीमा एकै दिन दुई जना मृत फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीमा बिहीवार एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुरका ३२ वर्षीय संजय रानालाई धनगढी–३ वडारा स्थित जंङ्गलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । राना यही जेठ १२ गतेबाट बेपत्ता रहेका थिए ।

यस्तै बैतडीको दथरथचन्द नगरपालिका–६ का अन्दाजी ५७ वर्षीय करन बहादुर धामी कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक मृत अवस्थामा फेला परेका हुन । घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...