Division ban Pahalmanpur

कैलालीबाट एक वृद्धा बेपत्ता

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीबाट एक वृद्धा बेपत्ता भएकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका–१ लोहरपुरकी ७४ वर्षीया लक्ष्मी देवी बोहरा बेपत्ता भएकी हुन् ।

उनी मङ्गलवार साँझ ४ बजे बाट बेपत्ता भएकी परिवारका सदस्यले बताएका छन् । उनलाई देख्नेले नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यको नम्बर ९८६८४७७५८७ मा फोन गर्न आग्रह गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...