कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर-  कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाट, दोधारा चाँदनी नगरपालिका– ७ कञ्चभोज र पुनर्वास नगरपालिका– ११ डोकेबजारबाट भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख २७ हजार ५ सय बराबरको सुटपिस, पेय पदार्थ, पापड, पानीपुरी, पास्ता, नरिवल लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Loading...