कैलालीमा सर्पले टोक्दा एक बालकको मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–५ का  १२ वर्षका तेज कुवरलाई सर्पले घरको आगनमा बाँया खुुट्टामा टोकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

Loading...