Division ban Pahalmanpur

बञ्जरोले हानेर परिवारका ८ जनाको हत्या

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- भारतको छिन्दवाडा जिल्लाको बोदल कछार गाउँमामा एक व्यक्तिले परिवारका ८ सदस्यलाई बञ्चरो प्रहार गरेर हत्या गरी आत्महत्या गरेका छन् । संयुक्त परिवारमा बसोबास गर्दै आएका छोराले  आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठ जनालाई बन्चरोले हानेर हत्या गरेको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

Malpot office dadeldhura

आरोपितले यही मे २१ तारिखका दिन बिहे गरेका थिए। पहिले उनले श्रीमतीको हत्या गरेका थिए ।  त्यसपछि ५५ वर्षीया आमा, ३५ वर्षीय भाइ, ३० वर्षीया भाउजुको हत्या गरे ।

बन्चरो प्रहार गरी उनले ५ वर्षीया भतिजी तथा ४ र डेढ वर्षका भतिजाको पनि हत्या गरेको प्रहरीले जनाएको छ। त्यसपछि आफू रुखमा झुण्डिएको प्रहरीले  प्रारम्भिक अनुसन्धानमा उल्लेख गरेको छ । आरोपित व्यक्ति मानसिक रोगी भएको तर हाल अवस्था ठिक रहेको प्रहरीले जनाएको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...