Division ban Pahalmanpur

सातै प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्र विकास गरिने

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- सरकारले सातै प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्र विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

Malpot office dadeldhura

‘कोशीलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटनको आर्थिक हब बनाइने छ’– बजेटमा उल्लेख छ ।

आर्थिक क्षेत्रका सम्भावित क्षेत्र समेटी एकीकृत विकासलाई नमुना विकास अभियान सञ्चालन गरिने उनले बताए । जसअनुसार भरतपुर, बुटवल, पोखरा र भरतपुरलाई तीन कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ । यस अन्तर्गत पर्ने नारायणगढ–बुटवल–मुग्लिङ पोखरा सडक खण्ड विस्तार आगामी आवभित्र पूरा गरिने उनले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...