लक्ष्मी कत्था उद्योगका सञ्चालकको निधन By अत्तरिया न्युज On २०८१ जेष्ठ १५, मंगलवार १६:१९ धनगढी- लक्ष्मी कत्था उद्योग प्रालिका सञ्चालकको निधन भएको छ । लक्ष्मी कत्था उद्योग प्रालि गेटा कैलालीका सञ्चालक कैलाश चन्द जैनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सञ्चालकको निधन