गोदावरी नगरपालीका-३ को वडा भेला सम्पन्न, ७३ लाख २३ हजार बजेट सार्वजनिक

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि ७३ लाख २३ हजार ४ सय ७६ को बजेट सार्वजनिक गरेको छ ।

Dadeldhura hospital

वडाले आज वडा भेला मार्फत समानिकरण तर्फ ६० लाख र सुत्रमा आधारित बजेट १३ लाख २३ हजार ४ सय ६७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिकाले सोमबार देखि वडा भेला सुरु गरेको हो । नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडावासीको सहभागिता रहेको छ ।

Loading...