आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

काठमाडौँ- सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ। अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन्। यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ। बैठक दिउँसो १ बजे बस्नेछ।

यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद्मा नाराबाजी गर्दै आइरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...