कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु By अत्तरिया न्युज On २०८१ जेष्ठ १४, सोमबार २३:०९ कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–२ कटानस्थित आफ्नै घरको भित्र कोठाको ढोकामा मुसाले काटेको बिजुलीको तारमा हात लागेपछि ५५ वर्षीया द्रोपती चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एक महिलाको मृत्युकरेन्ट लागेरकरेन्ट लागेर एक महिलाको मृत्यु