अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख ५८ हजारको बजेट सार्वजनिक गरेको छ ।
वडाले सोमबार वडा भेला मार्फत समानिकरण तर्फ ६० लाख र सुत्रमा आधारित बजेट २३ लाख ५८ हजार ३ सय ३९ रुपैँया बराबरको बजेट सार्वजनिक गरेको हो ।