श्रीमान डिल्लीराज ओझाको खोजी कार्यमा सहयोग गरिदिन हुन श्रीमती भिमाको आग्रह

काठमाण्डौं । डोटीको आदर्श गाउँपालिका – २, मौवा घर भई हाल ललितपुर सातदोबाटो यन्फा निवासी श्रीमती भिमा श्रेष्ठ ओझाले श्रीमानको खोजीको लागि सहयोग गरिदिन हुन सम्पुर्णमा आग्रह गरेकिछ्न ।

nava durga gaupalika

उनका श्रीमान् बर्ष ५४ का डिल्लीराज ओझा गत बैशाख १३ गते ग्वाखु चोकबाट विहान ८ः४० मा हराउनु भएको थियोे । श्रीमती भिमा श्रेष्ठले आफ्नो व्यक्तीगत सामाजिक सञ्जाल फेसवुक मार्फत सार्वजनिक गर्नु भएको थियो।ओझा नेपाल टेलिकम, बालकुमारी, ललितपुर शाखामा कार्यरत आठौं तहका इन्जिनियरमा कार्यरत समेत रहेका थियो ।

परिवारको तर्फबाट हाल सम्म काठमाण्डौ, भक्तपुर र ललिपुरका प्रहरी चौकी, चोक, गल्ली, सम्भावित घरहरु, आश्रम, धर्मशाला, पशुपति मन्दीर, अन्य धार्मिक स्थलहरु । नगरकोट, चागुनारायण, बुढानिलकण्ठ, लामाटार, विरुवा, डोलेश्वर, थानकोट क्षेत्रहरुमा समेत खोजि कार्य भै सकेको र । यसै गरी बिभिन्न सूचना प्रविधीबाट खोजी कार्य जारी राख्दा पनि अहिलेसम्म सम्म सम्पर्कमा नआएको उहाले बताउनु भयो ।

ओझालाई देख्नु/भेट्नु हुनेले खवर गरेर सहयोग गर्नुहुन अनुरोध छ ।
सम्पर्क न. 9851155200/9851046444/9841434402/9851155200

Loading...