Division ban Pahalmanpur

अत्तरियाबाट होटल सञ्चालक सहित अनैतिक क्रियाकलापमा संलग्न ३ पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

अत्तरिया- कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ३ युवा युवती पक्राउ परेका छन । बिहीबार साँझ गोदावरी नगरपालिका-२ अत्तरिया स्थित डोटी दिपायल होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित २ युवक र १ युवतीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई अनैतिक क्रियाकलाप गराएको अवस्थामा फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...