कञ्चनपुरमा एक पुरुष मृत फेला

धनगढी- कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघाडीका ५६ वर्षीय लाल बहादुर थापा वृद्ध मृत फेला परेका हुन् ।

उनी १५ वर्षदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । घटनाको विषयमा वडा प्रहरी कार्यालय, महेन्द्रनगरले अनुसन्धान गर्दैछ ।

Loading...