Division ban Pahalmanpur

जुवातास मुद्दामा फरार  २ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

कञ्चनपुर- जुवातास मुद्दामा फरार रहेका कञ्चनपुरका २ जना पक्राउ परेका छन् । जुवातास मुद्दामा २७५ जरिवाना ठहर भएका बेदकोट नगरपालिका–३ का ३० वर्षीय मोहन खड्का र १७५ जरिवाना ठहर भएका सोही ठाउँ बस्ने ४२ वर्षीय तारा दत्त जोशी पक्राउ परेका हुन् ।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले जुवातास मुद्दामा जरिवाना ठहर गरेपछि फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...