Division ban Pahalmanpur

बैतडीबाट भन्सार छलीका सामान बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

बैतडी- बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । दशरथचन्द नगरपालिका–५ कलवाड मोडको गोठालापानी झुलाघाट सडक किनाराबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १३ हजार ७ सय ९० मूल्यको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उक्त मूल्य बराबरको चिनी, मिश्री, मिठाई, आटा लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...