Satyawati
Division ban Pahalmanpur

बैतडीबाट भन्सार छलीका सामान बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । दशरथचन्द नगरपालिका–८ गोरुचौरा स्थित सडक किनारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ११ हजार ५ सय बराबरको बिडी, सलाई लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...