Satyawati
Division ban Pahalmanpur

करेन्ट लागेर एक महिला घाइते

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीमा एक महिला करेन्ट लागेर घाइते भएकी छन् । धनगढी उपमहानगरपालिका–७ मनहेराकी २४ वर्षीया मेनुका चौधरी केन्ट  लागेर घाइते भएकी हुन् ।

मेनुकालाई पानीको नलमा मोटरको प्लक जोड्दा करेन्ट लागेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ । घाईते मेनुकाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भई रहेको छ । 

Dadeldhura Aspatal & Ban
Loading...