धनगढीबाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो ।

शनिवार साँझ साढे ६ बजे प्रहरी टोलीले सामान बरामद गरेको हो । करिब ४९ हजार मूल्य बराबरको ७० पिस महिला सुट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...