Satyawati
Division ban Pahalmanpur

धनगढीमा ट्र्याक्टर पल्टिँदा एक को मृत्यु

Purbadhar dadeldhura

धनगढी- धनगढीमा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने २१ वर्षका समीर राना रहेका छन् ।

Malpot office dadeldhura

प्रहरीका अनुसार शनिवार धनगढी-१५ कनरीमा से १ त ९७५४ नम्बरको ट्र्याक्टरको पछाडिको टायर पड्किएर ट्र्याक्टर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका समीरको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा हिजो राति मृत्यु भएको हो ।

 ट्र्याक्टर र चालक घोडाघोडी नगरपालिका-१० बस्ने २२ वर्षका अविशेक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...