Satyawati
Division ban Pahalmanpur

अछाममा चट्याङ लागेर एक बालकको मृत्यु

Purbadhar dadeldhura
Malpot office dadeldhura

अछाम- अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका-७ सुतार मेलकाटियाका ६ वर्षीय गौरव भण्डारीको मृत्यु भएको स्थानीयले बताएका छन ।

सोमबार साँझ हावाहुरी सँग परेको चट्याङले घरमा खेलिरहेको अवस्था चट्याङ पर्दा उनको मृत्यु भएको हो ।

Dadeldhura Aspatal & Ban
Loading...