Satyawati
Division ban Pahalmanpur

बैतडीको पाटनमा एक पुरुष मृत फेला

Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडि रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन् । दाङ घर भइ हाल पाटनमा लामो समय देखी सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव फेला परेको हो ।

स्थानीय एक जनाको जिर्ण घरमा बस्दै आएका उनको शव घरको पछाडि घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...