बझाङमा आगोमा परेर एक महिला घाइते

Dadeldhura hospital

बझाङ- बझाङमा आगोमा परेर एक महिला घाइते भएकी छन् । जिल्लाको बित्थडचिर गाउँपालिका –६ की ४६ वर्षीया बेलमती देवी धामी जलेर घाइते भएकी हुन् । बित्थडचिर गाउँपालिका–६ कचडा स्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको थियो ।

Loading...