अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न युवायुवती सहित होटल सञ्चालक पक्राउ

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थीत अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न युवायुवती सहित होटल सञ्चालक पक्राउ परेका छन् ।

अत्तरिया बसपार्क स्थित यात्री प्लाजा होटलबाट युवायुवती तथा सायल होटल सञ्चालकलाई अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले शुक्रबार रातीको समयमा पक्राउ गरेको हो । उनीहरु तीनै जनामाथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...