एभरेष्ट एकेडेमीद्वारा निःशुल्क पाठ्यपुस्तक वितरण

अत्तरिया- कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीले विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ ।

Navadurga sun

एकेडेमीले गोदावरी नगरपालिकाद्वारा सञ्चालित आधारभूत तहको (कक्षा ८) परीक्षामा उक्त विद्यालयबाट सहभागी भई उत्तीर्ण हुन् सफल सम्पूर्ण विद्यार्थीहरूलाई सोमबार एक कार्यक्रमको आयोजना गरी पाठ्यपुस्तक निःशुल्क रूपमा वितरण गरेको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...