Satyawati
Division ban Pahalmanpur

कांग्रेस समर्थक नेता कार्यकर्ताको साँसद बलायर संग छलफल

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलाली -४ का साँसद बीर बहादुर बलायरले यस क्षेत्रका कांग्रेस समर्थक नेता कार्यकर्ता संग भेटघाट गरेका छन । नेपाली काँग्रेस क्षेत्र न-४ ले कार्यक्रमको आयोजना गरेको थियो ।

Malpot office dadeldhura

छलफलमा नेताहरू बिच घोचपेच समेत भएको छ । केही अगुवा नेताहरुले पार्टी भित्र गुटबन्धी मौलाउँदै गएको भन्दै चिन्ता ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बलायरले आफु यस क्षेत्रको विकासको लागी लागिरहेको जानकारी गराएका थिए ।

कैलाली क्षेत्र न. ४ का सभापति  बसन्त रोकाया लिलत को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, क्षेत्रिय प्रतिनिधि, नगर प्रतिनिधि, वडा प्रतिनिधि सहित कांग्रेस समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...